चैत १८ देखि किओच– दमक बाल अस्पतालको सेवा

 दमक/ दमक ७ स्थित नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकको भवन ( रेडक्रस कम्प्लेक्स) मा बालबालिकाको उपचार विशेष किओच–दमक बाल अस्पताल सञ्चालनमा आउँदैछ । आउँदो १८ चैतदेखि अस्पतालमा प्रारम्भिक चरणको सेवा प्रारम्भ हुने जनाइएको छ । यसलाई अस्पताल व्यवस्थापन पक्षले सफ्ट लञ्च भनेको छ । बालबालिकाको उपचार सम्बन्धि विशेषज्ञ सेवासहितको प्रादेशिक बाल अस्पतालका रुपमा काठमाडौं … Continue reading चैत १८ देखि किओच– दमक बाल अस्पतालको सेवा